२०८३ वैशाख २० आइतवार , ०१:३९:५२ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गएराति १०:३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र-१-००१-००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । हिजो एकैदिन देशका ३२७ ठाउँको जङ्गलमा डढेलो लागेको छ । वन तथा भू–संरक्षण विभागको वन डढेलो अनुगमन प्रणालीको तथ्याङ्कअनुसार हिजो एकैदिन तीन सय २७ ठाउँको जङ्गलमा डढेलो लागेको हो । अहिले पनि देशका […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्समाथि ६७ रनको सहज जित हात पारेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको […]

आइतवार, वैशाख ९, २०८१

झापा । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा झापाका उद्योगी–व्यवसायीहरु बीच सूचना प्रणालीमा संस्थागत विकास (र्यापिड मार्केट एसेस्टमेन्ट) सम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण गरिएको छ । महासंघका कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भद्रपुरस्थित उद्योग संघको […]

शुक्रवार, वैशाख ७, २०८१

कमल । झापाको कमल गाउँपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रोत्साहन अनुदान वितरण गरेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तगरत कृषि पेशामा संलग्नलाई उत्पादनको आधारमा प्रोत्साहन अनुदान वितरण गरेको कृषि विकास शाखाले जनाएको […]

शुक्रवार, वैशाख ७, २०८१

कनकाई । जामुनवारी सामुदायिक वन उपभोक्ता समिति तथा जामुनवारी सिमसार पर्यटकीय क्षेत्रको अध्यक्षमा पर्शुराम गिरी निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका गिरी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ । शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो । उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो […]

शुक्रवार, वैशाख ७, २०८१

धनगढी । कर्णाली नदीमा नुहाउने क्रममा बगेर दुई बालिका बेपत्ता भएका छन्। बाजुराको जगन्नाथ गाउँपालिका–२ मा सोही ठाउँ बस्ने १५ वर्षीया सोबिना शाह र १३ वर्षीया सन्जुकुमारी शाही कर्णाली नदीमा बेपत्ता छन्। बिहीबार दिउँसो उनीहरूसँगै […]

शुक्रवार, वैशाख ७, २०८१

बिर्तामोड । पारिवारिक निजी वन संघ नेपाल झापा शाखाको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा शेरबहादुर तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार झापाको बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा आयोजित उक्त शाखाको अधिवेशनले तामाङको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत […]

शुक्रवार, वैशाख ७, २०८१