काठमाडौं । रूसी सेनामा गएकाहरूलाई फर्काउन माग गर्दै उनीहरूको परिवारले माइतीघर मण्डलमा अनसन सुरू गरेका छन्। रूसी सेना आवद्ध भई सम्पर्कबिहीन भएका तथा स्वदेश फर्किन चाहेकालाई फर्काउन माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा परिवारले अनसन सुरू […]
झापा । झापा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ पक्राउ परेका हुन्।उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो। […]
झापा। झापाका विभिन्न स्थानबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित ४ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बुद्वशान्ति गाउँपालिका–१ का २३ वर्षीय रत्न बहादुर राय, मेचीनगर नगरपालिका–१० […]
बुटवल । अर्घाखाँचीमा बस दुर्घटना हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिकामा बिहीबार भएको बस दुर्घटनामा परी घाइते भएका शितगंगा–८ लाहापेका १३ वर्षीय प्रज्ज्वल बुढाथोकीको मृत्यु भएको हो । उनको चौराहा […]
काठमाडौं । लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका विपिन जोशीको परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । जोशीका बुबा–आमासहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरी विपिनको सकुशल उद्धारका लागि पहल […]
काठमाडौं । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जाँदै गरेको जन्ती बस दुर्घटना हुँदा ज्यान गुमाएका तीन जनाकै परिचय खुलेको छ । ज्यान गुमाउनेमा दोलखाको भीमेश्वर नगरपालिका–१ का १७ वर्षका शिव श्रेष्ठ, ७० वर्षका मानबहादुर थामी […]
काठमाडौं । बिहीबार घटेको सुनको भाउ शुक्रबार फेरि बढेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ३८ […]
झापा । बबिता पोख्रेल चलचित्र तथा मोडलिङ क्षेत्रको एउटा उदियमान कलाकारको नाम हो । करिब ३ वर्षअघि रामेछापको लिखुतामा कोशी गाउँपालिका वडा नम्बर ७ बाट पढाईको शिलशिलामा काठमाडौं आएकी बबिताले कलाकैकारण एकपछि अर्को सफलता हात […]
बुटवल । रुपन्देहीमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी १७ वर्षीया छोरी अञ्जली जिसीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । नारायणबहादुरलाई रड प्रहार गरी […]
जनकपुरधाम । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल छन् । पैदल यात्री उनलाई बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो […]