२०८३ जेठ १ शुक्रवार , १२:२५:४७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

इलाम । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ। यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानले अमेरिकी नौसेनाका तीन वटा जहाजमाथि आक्रमण गरेको जनाएको छ । इरानले मिसाइल, ड्रोन […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाउनु भएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ । १५ दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश नियत संवैधानिक परिषद्को निर्णयमा प्रकट भएको टिप्पणी गर्नु भएको छ । संवैधानिक परिषद्ले वरिष्ठ न्यायाधीशहरूलाई उपेक्षा गर्दै प्रधानन्यायाधीश सिफारिस गरेपछि उहाँले […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ । पानी परेपछि डिएलएस पद्धतिअनुसार हिजो १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा विगतको परम्परा तोडिएको छ । यसअघि संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने गरेकोमा यस पटक अदालतको चौथो वरियतामा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको हो । शर्मा […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आज ३५औँ स्थापना दिवस मनाउँदैछ । ‘उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन’ नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो । २०४८ सालमा ‘नेपाल […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । विभिन्न ८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले ८ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो । समितिले त्रिभुवन […]

शुक्रवार, वैशाख २५, २०८३