२०८३ जेठ १ शुक्रवार , १२:२४:१७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संविधान विपरीत ल्याइएको अध्यादेशको आधारमा विधि र प्रक्रिया मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै ७ बुँदे लिखित असहमति दर्ज गराएका छन् । उनले यो कदमलाई न्यायपालिकालाई कार्यपालिकाको छाया […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ‘ए’ टोलीलाई २६३ रनको लक्ष्य दिएको छ । माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो । अमेरिकाका […]

शुक्रवार, वैशाख २५, २०८३

जनकपुरधाम । नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषाको महेन्द्रनगरमा सुकुमवासीले प्रदर्शन गरेका छन् । क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जी गरेको थियो । यसको विरोधमा आज […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको धेरै ठाउँमा मध्यम वर्षा हुनेछ । मधेश, बागमती, गण्डकी […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेम सिलवालले छुट्टाछुट्टै रिट पेस गर्नु भएको हो । […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउनु भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । सर्वोच्च अदालतले पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो दैनिक पेशी सूची सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको फूलकोर्टका कारण दैनिक पेशी सूची सार्वजनिक हुन ढिलाइ भएको हो । तर सर्वोच्च अदालतका प्रवक्ता […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको काठमाडौं […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

शुक्रवार, वैशाख २५, २०८३