२०८३ वैशाख ३१ बिहिवार , ११:२१:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारीका लागि प्रक्रिया सुरु भएको छ । रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेपछि […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडाँगी क्षेत्रका किसान चिन्तामा परेका छन् । हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ । मेचीनगर नगरपालिकाको […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ । […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ । नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो याम (चैत–वैशाख) मा १३ नाउर र ६ झारलको सिकार गरिएको छ । यस आरक्षमा लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक सहित कारोबार रकम बढेको छ । नेप्से परिसूचक २७.४९ अंक (१.०१ प्रतिशत) बढेको छ । यो वृद्धिसँगै नेप्से २७४५ अंकमा कायम भएको छ । जुन […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक प्रदर्शनमा उत्रिएका छन् । नौ दिन अघि काठमाडौंबाट सुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू […]

शुक्रवार, वैशाख २५, २०८३

झापा । इन्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा तीन जना पदयात्रीको ज्यान गएको छ । हाल्माहेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य २० जना पर्वतारोहीको खोजी भइरहेको इन्डोनेशियाली अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था […]

शुक्रवार, वैशाख २५, २०८३

काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ। संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक वैशाख २८ गते दिउँसो ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो। उक्त बैठकलाई […]

शुक्रवार, वैशाख २५, २०८३

झापा । झापा हल्दिवारीको पैनीमा एक वृद्ध मृत भेटिएका छन् ।बिहीबार दिउँसो ४ बजेदेखि हराएका ८० वर्षीय मानभक्त लावती आज बिहान ६ बजे हल्दिवारी गाउँपालिका १ स्थित पैनीमा मृत भेटिएका हुन् । पाँचथर कुम्मायक गाउँपालिका […]

शुक्रवार, वैशाख २५, २०८३