२०८३ जेठ १ शुक्रवार , ०१:३०:०३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । राज्यका विशिष्ट अधिकारीहरूले विदेशमा गएर उपचार गरेको खर्च फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रचलित कानुन विपरीत विदेशमा गएर उपचार गर्ने राज्यका विशिष्ट अधिकारीहरूको उपचारखर्च राज्यकोषबाट भरिएको र […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ का ४५ वर्षीय योगबहादुर खत्री, सोही ठाउँका ६० वर्षीय लालबहादुर विक, ४० वर्षीय सोमबार नेपाली, ६० […]

बिहिवार, वैशाख २४, २०८३

सिरहा । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी तथा व्यापारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण हुलाकीमार्ग अवरुद्ध हुँदा सवारी आवतजावत प्रभावित बनेको छ । नेपाल सरकारले २०८३ वैशाख […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने महत्त्वपूर्ण दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । यही मे र जुनमा हुने एशियाली खेलकुद महिला छनोट र एसीसी महिला प्रिमियर […]

बिहिवार, वैशाख २४, २०८३

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । सांसदहरूलाई अन्य नागरिक सरहका लागि आकर्षित हुने कानुन नलाग्ने खालको प्रतिनिधिसभा नियमावली बनाउने तयारी भएपछि त्यसले राजनीतिक बृत्तमा तरंग ल्याएको छ । सत्तारुढ रास्वपाको इच्छामा प्रतिनिधिसभा नियमावलीमा गर्न लागिएको यस्तो व्यवस्थालेप्रति विपक्षी दलहरूले फरक […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानदेखि पानी परेको छ । बिहानदेखि रातिसम्म पश्चिमदेखि पूर्वसम्म पालैपालो पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले बताउनुभएको छ । उहाँका […]

बिहिवार, वैशाख २४, २०८३

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क राख्नु भएको छ । सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले जिल्ला समन्वय समिति (जिसस) अनावश्यक भएको […]

बिहिवार, वैशाख २४, २०८३