काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले टस जितेर बलिङ रोजेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल साहले टस जितेर सुरुवाती बलिङ गर्ने निर्णय लिएका छन्। आज जनकपुर विराटनगर किंग्ससँग […]
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ । काबेली खोलामा निर्माण भएको आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ । आयोजनाका […]
बिर्तामोड । झापा बिर्तामोडको गिरीबन्धु टि इस्टेटअगाडि कुकर बम राखेर आतंकित पार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ-९ मधुमल्ला का ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी-६ […]
बिर्तामोड । प्रहरीले झापाको मेचीनगरबाट लागुऔषधसहित उदयपुरका एकजना युवालाई पक्राउ गरेको छ । हिजो साँझ ५ बजे उदयपुर चौडण्दीगढी-१ घर भई हाल इटहरी-१९ बस्ने २८ वर्षीय जीवन कामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
बिर्तामोड । सडक दुर्घटनालाई न्यूनीकरण गर्न आजदेखि झापासहित पूर्वका तीन जिल्लामा टाइमकार्ड लागु हुने भएको छ । तीव्र गतिका कारण झापामा दुर्घटना अत्यधिक भइरहेको छ । ट्राफिक प्रहरीले दुर्घटना कम गर्नेभन्दा राजश्व असुलीमा मात्रै ध्यान […]
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्कदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री डा. राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किने उनका प्रेस […]
झापा । इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन चेतावनी दिएको छ । गएको बुधवार इजरायल र लेबनानको हिजबुल्लाहबीच युद्धविराम भएपछि दक्षिणी लेबनानबाट विस्थापित भएका हजारौँ नागरिक आफ्ना घर फर्किने तयारीमा छन् । तर […]
जनकपुरधाम । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो । रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई […]
झापा । सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका धेरैजसो क्षेत्र विद्रोही लडाकुले कब्जामा लिएका छन् । बेलायतमा आधारित निगरानी समूह सिरियन ओब्जर्वेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार हिजो बेलुकासम्म विद्रोहीहरूले शहरको आधाभन्दा धेरै क्षेत्र नियन्त्रणमा […]