धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक (असई) ले श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेका हुन् । […]
काठमाडौं । सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा ४०० रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ […]
झापा । झापाको मेचीनगर–१० बाट प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । आइतबार साँझ मेचीनगर नगरपालिका–१० मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले शकाष्पद अवस्थामा रहेको सोहीका […]
झापा । इङ्ग्लिस प्रिमियर लिग फुटबल (इपीएल)मा वेस्टह्यामलाई ५–२ गोलले पराजित गर्दै आर्सनल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति वेस्टह्यामलाई घरेलु मैदानमा हराएको आर्सनलको १३ खेलमा २५ अङ्क भएको छ । शीर्ष स्थानको […]
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बीआरआई अन्तरगतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा दुई दल एमाले र नेपाली कांग्रेसबिच साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न […]
झापा । झापाका विभिन्न स्थानमा हिजो राति आगलागी हुँदा २० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । हिजो साँझ पौने सात बजे झापा-७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत सर्ट भई आगलागी हुँदा टिनको छानो […]
काठमाडौं । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । […]
जनकपुरधाम । सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरीको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको हो । टक्करबाट गम्भीर घाइते यादवको आज […]
काठमाडौं । नेपाल पाकिस्तानमा चलिरहेको नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । हिजो लिग चरणका खेल सकिएपछि नेपाल सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको नेपाल पहिलोपल्ट […]
झापा । भियतनामले हनोईदेखि होची मिन्ह शहरसम्म उच्च गतिको रेलमार्ग निर्माण गर्ने घोषणा गरेको छ । जसका लागि ६७ अर्ब अमेरिकी डलर लाग्ने अनुमान रहेको भियतनाम सरकारलाई उद्धृत गर्दै सामाचारसंस्था एएफपीले जनाएको छ । राजधानीदेखि […]