२०८३ वैशाख २३ बुधवार , ११:१२:०५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० ले हराएको हो । यस्तै अर्को खेलमा चेल्सीले एस्टन भिलालाई ३–० ले र म्यानचेस्टर युनाइटेडले […]

सोमवार, मंसिर १७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ जाँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले आजदेखि चार दिने चीनको औपचारिक भ्रमण गर्न लागेका हुन। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले […]

सोमवार, मंसिर १७, २०८१

झापा । भारतको छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीसँग भइको मुठभेडमा सात माओवादी लडाकुको मृत्यु भएको छ। तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र लडाकूहरूको खोजी गरिरहेका समय ‘ग्रेहाउन्ड’ का जवान र माओवादी […]

आइतवार, मंसिर १६, २०८१

काठमाडौं । स्थानीय तहका विभिन्न ४१ पदमा जारी उपनिर्वाचनमा ५८ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार दिउँसो तीन बजेसम्म ५८ प्रतिशत मतदान सम्पन्न भएको हो । ‘तीन बजेसम्म ५८ […]

आइतवार, मंसिर १६, २०८१

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार झन्डै १० अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ९९ अङ्कले घटेर २ हजार ७३८ दशमलव शून्य ६ विन्दुमा झरेको छ । आज विकास […]

आइतवार, मंसिर १६, २०८१

झापा । अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर अमेरिकाले ताइवानलाई हतियार बेच्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै यसको दृढ प्रतिरोध गर्ने चेतावनी दिएको छ […]

आइतवार, मंसिर १६, २०८१

काठमाडौं । १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले बङ्गलादेशलाई १४२ रनको लक्ष्य दिएको छ । यूएईको दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५ ओभर ४ बलमा १४१ रनमा अलआउट भयो । नेपालका ओपनर […]

आइतवार, मंसिर १६, २०८१

काठमाडौं । हिजो सकिएको नोभेम्बर महिनामा नेपालमा एक लाख १४ हजार जनाभन्दा धेरै पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा एक लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् । यो अघिल्लो वर्षको […]

आइतवार, मंसिर १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आइतबार अपरान्ह पाँच बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले बताएको छ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । प्रधानमन्त्री ओली […]

आइतवार, मंसिर १६, २०८१

काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना […]

आइतवार, मंसिर १६, २०८१