काठमाडौं । भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा हुने भएको छ । सम्बन्धित पालिका र वडाहरुले सूचना निकालेर बिदाबारे जानकारी दिएका छन् । पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु […]
काठमाडौं । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्नुअघि त्यहाँस्थित महावाणिज्य दूतावासका अधिकारीहरूसँग छलफल गरेकी छन् । चीनको छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासमा आज उनले छलफल गरेकी छिन् । नेपाल–चीन बिच […]
काठमाडौं । चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । त्यहाँस्थित विदेश मन्त्रालयका प्रवक्ता माओ निङलेले चीनका राज्य परिषद्का प्रधानमन्त्री लि कियाङको निमन्त्रणामा प्रधानमन्त्री ओली मङ्सिर १७ गतेदेखि २० […]
झापा । यो वर्ष भारतीय एअरलाइन्समा झन्डै एक हजार पटक बमको धम्की आएको छ । यो वर्षको नोभेम्बर १४ सम्म भारतका एअरलाइन्स र विमानस्थलमा बम राखेको भन्दै ९९९ पटक नक्कली धम्की प्राप्त भएको देशका उप–नागरिक […]
काठमाडौं । फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल एक स्थान सुधार गर्दै १७५ औं स्थानमा आइपुगेको छ । […]
काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेलाई कारबाही गर्ने बताएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सार्वजनिक शान्ति सुव्यवस्थामाथि खलल पुग्ने गरी घृणाजन्य अभिव्यक्ति फैलाउने काम भइरहेको भन्दै गृह मन्त्रालयले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा […]
झापा । थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ। दुर्घटनामा परी तीन जना श्रमिकको घटनास्थलमै मृत्यु […]
काठमाडौं । आगामी मंसिर २२ गतेदेखि काठमाडौंमा सुरू हुने काभा पुरुष भलिबल च्याम्पियनसीपमा पाँच टोलीहरूले खेल्ने भएका छन् । प्रतियोगितामा दुई नेपाली र तीन विदेशी गरी पाँच टिम सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी […]
काठमाडौं । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ४२ वर्षीया कल्पना कुँवरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । कल्पनाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ […]
काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा श्रीलङ्काले नेपाललाई २३४ रनको लक्ष्य दिएको छ । यूएईको शारहाजमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । श्रीलङ्काका […]