२०८३ वैशाख २३ बुधवार , ०८:२६:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली मंसिर १७ देखि २० गतेसम्म औपचारिक भ्रमणका लागि चीनमा रहनेछन्। चिनियाँ प्रधामन्त्री ली छ्याङले प्रधानमन्त्री […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । सामाजिक सञ्जालमा एक युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका १ का ३८ वर्षीय सुरेन्द्र केसी छन् । नेपाल प्रहरी प्रधान कार्यालय साइबर […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । शनिबारदेखि सबैको व्यग्र प्रतिक्षामा रहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सुरू हुँदैछ । एनपीएलमा सहभागी सबै टोलीहरू अन्तिम तयारीका लागि काठमाडौं आइ पनि सकेका छन् । टिमले अन्तिम तयारी गरिरहँदा टिममा […]

शुक्रवार, मंसिर १४, २०८१

झापा । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गबीच भेटवार्ता भएको छ । फ्लोरिडाको मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटपछि यसअघि चिसिएको उनीहरूको सम्बन्धमा एक […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् । भेटका अवसरमा नेपालका लागि जापानका KIKUTA Yutaka ले नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको नतिजा मतदान सकिएको दुई दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दुई दिनभित्र सबै स्थानीय तहको नतिजा सार्वजनिक गर्नेगरी आयोगले […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ । विभागले हिजो बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको हो । विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । भोलिदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि चितवन राइनोजले पाकिस्तानका सोहिल तानभिरलाई अनुबन्ध गरेको छ । बायाँ हाते पेस बलर तानभिरलाई अनुबन्ध गरेको टोलीका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिएका हुन । […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६०० रुपैयाँले बढेर एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

शुक्रवार, मंसिर १४, २०८१

काठमाडौं । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोले अमेरिका प्रवेश गर्ने आप्रवासीहरूको अवैध गतिविधि तुरुन्त रोक्न सहमति जनाएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेखेका छन्, ‘मेक्सिकोका नयाँ राष्ट्रपति क्लाउडिया सिनबाम पार्डोसँग भर्खरै अत्यन्तै फलदायी […]

शुक्रवार, मंसिर १४, २०८१