२०८२ फागुन २९ शुक्रवार , ०२:४२:१६ बजे

Sajhamanch
'

सुन आज २८०० रुपैयाँले घट्यो : तोलाको ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेको छ । सुन आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको ५ हजार ४९५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदीको भाउँ ५ हजार ५१५ रुपैयाँ थियो ।

शुक्रवार, फागुन २९, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर