२०८३ वैशाख १९ शनिवार , ०४:३९:३३ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताएका छन् । बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएका हुन् । ‘निम्तो […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र बचत अपचलनमा दोषी देखिएकालाई कानुनी दायरामा ल्याउन सरकारले काम गरिराखेको बताएका छन्। भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरूसँग कुराकानी […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । संघीय संसदले विभिन्न ३७ देशमा संसदीय मैत्री समूह गठन गरेको छ । सभामुख देवराज घिमिरेले बिहीबार ३७ वटै देशका लागि गठित मैत्री समूहका संयोजकसँग छलफल गर्दैछन् । सभामुखको सचिवालयका अनुसार पाँच वटा देशको […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् । काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्य सुरु […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । नेकपा (एमाले)ले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । आज बुधबार बसेको पार्टी सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन् । संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै सभामुख घिमिरेले जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन् । बुधबार एक कार्यक्रमम […]

बुधवार, पौष १०, २०८१

द्रोण अधिकारी झापा । उमेरले नौ दशकको छेऊ पुग्दैगर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८८) जीविकोपार्जनका लागि ४१ वर्षयता सडक किनारमा दाम्ला डोरी बाटिरहेका भेटिन्छन् । अहिलेसम्म आफ्नो घर […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । चिसोयाममा बिहान झिसमिसेको पहिलो प्रहरमै ‘मर्निङ वाक’ निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुले बताएका छन् । एकाबिहानैको हावा बढी प्रदूषित हुने भएकाले विज्ञहरुले सकेसम्म घाम लागेपछि मात्रै निस्कन उपयुक्त हुने सुझाव दिएका […]

बुधवार, पौष १०, २०८१

काठमाडौं । इसाई धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन्।अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्। दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको […]

बुधवार, पौष १०, २०८१