२०८३ वैशाख १९ शनिवार , ०६:१४:५१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाण्डौ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा […]

सोमवार, पौष १५, २०८१

झापा । नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पुष ९ गते राष्ट्रपति समक्ष सिफारिस गरेको सहकारी सुधारका लागि ल्याएको अध्यादेश आइतबार राष्ट्रपतिबाट स्वीकृत भएको छ । सरकारले गत मंगलबार अध्यादेशमार्फत सहकारी सम्बन्धी केही ऐन संशोधन गर्ने निर्णय […]

सोमवार, पौष १५, २०८१

बिर्तामोड । यहाँस्थित लक्ष्मी बहुद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष लिलाबहादुर बस्नेतको अध्यक्षता तथा पूर्वअध्यक्ष चन्द्रकुमार राजभण्डारीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा गरिएको हो । साधारणसभाको पहिलो सत्रमा […]

आइतवार, पौष १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्काको काँधमा चढेर राज गरिरहने दिन सकिएको दाबी गरेका छन् । आइतबार नेकपा (एमाले), पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ […]

आइतवार, पौष १४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त […]

आइतवार, पौष १४, २०८१

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् । […]

आइतवार, पौष १४, २०८१

झापा । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । […]

आइतवार, पौष १४, २०८१

झापा । आइतबार दक्षिण कोरियामा विमान दुर्घटना भएको छ ।बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको थियो । विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको […]

आइतवार, पौष १४, २०८१

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा सदस्य शिक्षा तालिम सञ्चालन गर्ने आन्तरिक प्रशिक्षकहरुलाई एक दिवसीय पुनः ताजगी तालिम प्रदान गरिएको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजना तथा संयोजक डम्बरबहादुर बस्नेतको […]

शनिवार, पौष १३, २०८१

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। शनिवार त्रिभुवन विश्वविद्यालयद्वारा दशरथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रूपमा अघि […]

शनिवार, पौष १३, २०८१