२०८३ वैशाख १८ शुक्रवार , ०५:३३:५० बजे

Sajhamanch

मुख्य समाचार

भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। नेता नेपालको आज मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो । केही दिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) […]

मङ्गलवार, वैशाख २३, २०८२

धनकुटा । धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस हिजो सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा […]

मङ्गलवार, वैशाख २३, २०८२

काठमाडौं । सरकारले भूमि सम्बन्धी विधेयक दर्ताका लागि संघीय संसद् सचिवालय पठाएको छ । सोमबार केही कागजात नमिलेको भन्दै दर्ता नभएको विधेयक आज मंगलबार दर्ता हुने बताइएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]

मङ्गलवार, वैशाख २३, २०८२

मेचीनगर । सार्वजनिक जग्गाहरुको विषयमा बसेको मेचीनगरको सर्वदलीय छलफलले समस्या समाधानका लागि एकमत भएर अघि बढ्ने निर्णय गरेको छ । मेचीनगर नगरपालिकाले आज आयोजना गरेको राजनीतिक दलहरुसँगको छलफलले सार्वजनिक जग्गाहरुको समस्या समाधानका लागि एकमत भएर […]

सोमवार, वैशाख २२, २०८२

कमल । तीनवटा बहुउद्देश्यीय सहकारी संस्थाहरु मिलेर झापाको कमल गाउँपालिका १ मा सञ्चालन गरेको बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फार्मको पाँचौं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । कमलमा सञ्चालनमा रहेका तीनवटा सहकारी संस्थाहरु पूर्व […]

सोमवार, वैशाख २२, २०८२

बिर्तामोड । उपयोगभन्दा नेपालमा दुरुपयोग बढी भइरहेको सामाजिक सञ्जालको चुनौतीका विषयमा आज बिर्तामोडमा एक अन्तरक्रिया गरिएको छ । नयाँपेपर डटकमको मातृ संस्था प्राइड मिडिया प्रालिद्वारा आयोजित अन्तरक्रियामा वक्ताहरुले सामाजिक सञ्जाल नियमनको टड्कारो आवश्यकता औंल्याएका छन् […]

सोमवार, वैशाख २२, २०८२

झापा । लागुऔषध कारोबारीलाई पक्राउ गर्न आज बिहान झापा प्रहरीले गोली चलाएको छ । गोली चलाएर नियन्त्रणमा लिने प्रयास भए पनि लागुऔषध कारोबारी भने भागेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक […]

सोमवार, वैशाख २२, २०८२

काठमाडौं । नेकपा एमालेले देशको स्थिरता खलबल्याउन शक्तिहरु क्रियाशील भएको भए पनि देश स्थायित्वतिर गइरहेको निष्कर्ष निकालेको छ। आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मुलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको […]

सोमवार, वैशाख २२, २०८२

विराटनगर । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले जनजीविकाका विविध सवालमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई १७ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मुख्यमन्त्रीलाई […]

सोमवार, वैशाख २२, २०८२