काठमाडौं । भारतको ‘अपरेसन सिन्दूर’विरुद्ध पाकिस्तानी सेनाले जवाफी कारबाही शुरु गरेको छ।पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले ‘बुनयान-मर्सूस’ को नामको जवाफी कारबाही शुरु गरेको जनाएको हो। बुनयान मर्सूसको अर्थ एक दृढ, […]
काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ।एटके एक्सपिडिसन […]
झापा । झापा गोल्डकपका पूर्व अध्यक्ष एवं बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेतले झुन्डिएर आत्महत्या गरेका छन् । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेका हुन् । घटनाको जानकारी पाएर आफू घटनास्थलतर्फ जाँदै गरेको इलाका […]
झापा । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र एलायन्स मोटर्स प्रालिको आयोजनामा बिहीबार साँझ बिर्तामोडमा हुन्डाई मिट एण्ड ग्रिट सम्पन्न गरिएको छ । सो अवसरमा नेपालमा हुण्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका जिएम दिपक थपलियाले सवारी साधनहरू […]
काठमाडौं । पाकिस्तानले लगातार दोस्रो दिन पनि भारतका विभिन्न शहरमा ड्रोन र मिसाइल आक्रमण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार तीन राज्यका ११ शहरलक्षित ड्रोन आक्रमण भएको हो।जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, […]
काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दो तनावलाई ख्याल गरेर सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा गस्ति बढाउनुका साथै चेकप्वाइन्टहरू राखेको छ । सशस्त्र प्रहरीले ४८ घण्टामा सीमा क्षेत्रमा एक हजार ८४४ ठाउँमा चेकप्वाइन्ट बनाएको सशस्त्र प्रहरी […]
काठमाडौँ । विद्यार्थी भर्ना अभियान र पठनपाठन सँगसँगै अघि बढेको छ । सरकारले वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । तर, सोही समयमा शिक्षकहरूले शैक्षिक हड्तालसँगै सडक आन्दोलन गरेपछि विद्यार्थी […]
काठमाडौं । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् । ‘जेठ […]
काठमाडौं । नेपालमा सबैभन्दा धेरै नयाँ कुष्ठरोगका बिरामीहरू मधेश प्रदेशमा फेला परेका जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन् । आजदेखि काठमाडौंमा शुरू भएको कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उनले मधेश, लुम्बिनी र कोशी प्रदेशमा […]
झापा । झापाको कनकाई नगरपालिका कोशी प्रदेशको पाँचौँ बालमैत्री नगर बनेको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री नगरको मापदण्ड पूरा भएसँगै कनकाई झापाको तेस्रो र कोशी प्रदेशको पाँचौँ बालमैत्री नगरका रूपमा तयार भएको बताए । […]