२०८३ वैशाख १८ शुक्रवार , ०७:०१:१० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशका विभिन्न राजमार्गहरु अहिले निर्माण तथा स्तरोन्नतिका क्रममा रहेकाले केही स्थानमा सवारी साधन सञ्चालनमा समस्या भए पनि सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी काम भइरहेको जनाएका […]

आइतवार, वैशाख २१, २०८२

बुद्धशान्ति। नेपाल कै अग्रणी सहकारी झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रगत सदस्य विस्तारित भेला २०८२ को शिलशिला बुधबारेमा पुर्याएको छ । संस्थाको शिक्षा उपसमितिले आयोजना गरेको विस्तारित भेलाको अध्यक्षता संयोजक तथा संस्थाका सचिव भुपाल बस्नेतले […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण देशभरका ५० वटा केन्द्रमा प्रारम्भ भएको छ। शुक्रबारदेखि विभिन्न ५० केन्द्रमा उत्तरपुस्तिका परीक्षण आरम्भ भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रण डा. गणेशप्रसाद भट्टराईले […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । आज विश्व हाँसो दिवस, नेपालमा पनि मनाइँदैछ । यो दिवस हरेक वर्ष मे महिनाको ४ तारिखमा मनाइन्छ । विश्व हाँसो दिवसको यस वर्षको नारा ‘स्वास्थ्य, शान्ति र खुशीका लागि हाँसो’ रहेको छ । […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । प्रतिकूल मौसमका कारण देशको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्। नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको नौ बुँदे समतिमा विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै असन्तुष्ट कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्। नेपाल विद्यालय […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौँं । सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् […]

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । कक्षा १२ को परीक्षा आइतबार शुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ।आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार […]

आइतवार, वैशाख २१, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल चलाएको छ । नगरपालिकाले रणनीतिक कार्य योजना निर्माणका लागि पहिलो चरणको लागूऔषध तथा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरोकारवालाहरुसँग शुक्रबार र शनिबार कार्यशाला गरेको […]

शनिवार, वैशाख २०, २०८२

बिराटनगर । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कोशी प्रदेशमा आयोजना गरिएको लगानी सम्मेलन नेपालकै विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् । लगानी सम्मेलनको अन्तिम दिनको सत्रमा आफ्नो विचार व्यक्त गर्दै […]

शुक्रवार, वैशाख १९, २०८२