२०८३ जेठ १ शुक्रवार , ०५:४८:१२ बजे

Sajhamanch

समाज

झापा । नेपाल सरकारको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्ययोजना अन्तर्गत अब राहदानी (पासपोर्ट) वितरण कार्यलाई थप सहज र सुलभ बनाउन हुलाक सेवालाई परिचालन गरिएको छ । यसै क्रममा जिल्ला प्रशासन कार्यालय झापाले तयार भएका […]

मङ्गलवार, वैशाख १५, २०८३

धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्र यतिबेला रंगीचंगी गुराँस ढकमक्क फुलेर दुलहीझैं सिंगारिएको छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण बनेको यस क्षेत्र अहिले पर्यटकले खचाखच भरिएको छ । […]

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं । सरकारले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थितिपत्र (श्वेतपत्र)लाई अबको आर्थिक दिशा तय गर्ने आधार दस्तावेजका रूपमा हेरिएको छ । पछिल्ला वर्ष सुस्त आर्थिक वृद्धि, घट्दो निजी लगानी, बेरोजगारी, बढ्दो आयात निर्भरता, कमजोर कार्यान्वयन क्षमता […]

मङ्गलवार, वैशाख १५, २०८३

झापा । झापाको दमक नगरपालिका-९ अडियामलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान करेन्ट लागेर स्थानीय ३८ वर्षीया लिलामाया धिमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब १० […]

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव १६ अङ्कले घटेर २ हजार ७७० दशमलव २६ विन्दुमा झरेको छ । आज अन्य बाहेक […]

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी […]

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीलाई अदालतमा उपस्थित […]

मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मा वाणिज्य बैंकहरूको नाफा १९ दशमलव ३० प्रतिशतले बढेको छ । आज सार्वजनिक विवरण अनुसार २० वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४९ अर्ब […]

मङ्गलवार, वैशाख १५, २०८३

बागमती । नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनी मानिएको सो निकुञ्जमा आन्तरिकसँगै […]

मङ्गलवार, वैशाख १५, २०८३