२०८३ जेठ १ शुक्रवार , ०५:३४:४२ बजे

Sajhamanch

समाज

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सुरक्षा चुनौती देखाउँदै यलम्बरको सालिक अनावरण कार्यक्रममा रोक लगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरदोबाटोमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक फरक–फरक मिति र समयमा उद्घाटनको […]

बिहिवार, वैशाख १७, २०८३

अर्जुनधारा । कुरुजेत नेपाल काठमाडौंले अर्जुनधारा नगरपालिका–६ स्थित श्री बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरूलाई कापी तथा कलम वितरण गरेको छ। विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार आदिवासी समुदायका बालबालिकाहरूलाई लक्षित गर्दै वितरण गरिएको उक्त सामग्रीले विद्यार्थीहरूको पठनपाठनमा […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं। हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ। तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ। बागमती र […]

बिहिवार, वैशाख १७, २०८३

मेचीनगर । मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार यसपटक कान्तिपुरका पत्रकार गणेशमान मुखियालाई प्रदान गरिने भएको छ । कान्तिपुर टेलिभिजन एचडीका झापा सम्वाददाता बिर्तामोड निवासी मुखियालाई आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मान गर्ने निर्णय […]

बिहिवार, वैशाख १७, २०८३

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जरा अभियान अन्तरगत झापाका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले क्रियाशिल सदस्यता अद्यावधिक कार्यमा वडा, गाउँ, नगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिको भूमिका महत्वपूर्ण हुने बताउँदै समयमै कार्यसम्पादन गर्न […]

बुधवार, वैशाख १६, २०८३

बुटवल । तीन जना चढेको स्कुटर दुर्घटना हुँदा बुटवलमा दुईको मृत्यु भएको छ ।पाल्पाको नुवाकोटबाट बुटवल आउँदै गरेको लु३४प ५७६६ नम्बरको स्कुटर ओरालो सडकमा अनियन्त्रित भएर पल्टिँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा […]

बुधवार, वैशाख १६, २०८३

काठमाडौं । वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्डमा क्षति पुगेको छ । जसका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा गएरातिको […]

बुधवार, वैशाख १६, २०८३

काठमाडौं । पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर नेपालको तीनदिने भ्रमणको सिलसिलामा आज (वैशाख १६) काठमाडौं आउँदै छिन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन् ।“परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा, […]

बुधवार, वैशाख १६, २०८३

काठमाण्डौ ।  आज देशका चार वटा प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने अनुमान छ ।मौसम विज्ञान विभागका अनुसार कोशी […]

बुधवार, वैशाख १६, २०८३

झापा । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन प्रशारण गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन नगर्न झापाका सबै स्थानीय सरकारलाई आह्वान गर्दै नेपाल पत्रकार महासंघ झापाले आज मंगलबार ज्ञापनपत्र बुझाएको छ । महासंघ झापाका अध्यक्ष एकराज […]

मङ्गलवार, वैशाख १५, २०८३