२०८३ जेठ १ शुक्रवार , ०४:५१:४२ बजे

Sajhamanch

समाज

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले ‘विद्यालय बाहिर रहेका बालबालिका विद्यालयमा आबद्ध’ भन्ने मूल नारासहित शिक्षा क्षेत्रमा सुधार ल्याउन कक्षा ८ अनिवार्य गर्ने नीति अघि सारेको छ । गाउँपालिकाले आधारभूत शिक्षा (कक्षा ८) अनिवार्य बनाउँदै बालबालिकादेखि […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न माग गर्दै अखिल नेपाल सुकुम्बासी संघले चरणबद्ध संघर्ष कार्यक्रम सार्वजनिक गरेको छ। संघका अध्यक्ष अमर परियारले जारी गरेको अपिलमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन र […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं । लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद रिजालले राजीनामा दिनु भएको छ । नयाँ सरकारलाई सहयोग गर्न भन्दै उहाँहरूले राजीनामा दिनु भएको हो । नयाँ सरकारले […]

बिहिवार, वैशाख १७, २०८३

विराटनगर । जेन्जी आन्दोलनपछि बन्द रहेको मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्प अझै खुल्न सकेको छैन । सशस्त्र प्रहरी बलको उक्त सुरक्षा बेस क्याम्प आन्दोलनमा क्रममा आगजनी र तोडफोड भएपछि बन्द भएको […]

बिहिवार, वैशाख १७, २०८३

झापा । झापाको कचनकवल गाउँपालिका–३ दलकीमा स्कुल बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्। आज बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बसले घरबाट […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको ‘सवारी दुर्घटना अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ ले नेपालमा औसतमा दैनिक ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको देखाएको छ । प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षको तथ्यांकलाई […]

बिहिवार, वैशाख १७, २०८३

कैलाली । कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं । आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले भन्सारमा अवरोध सिर्जना गरेपछि सरकारले उक्त समस्या समाधान गर्न तथा जाँचपास सहज बनाउनेगरी नयाँ निर्देशन दिएको छ । नयाँ व्यवस्था अनुसार अब […]

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार […]

बिहिवार, वैशाख १७, २०८३