काठमाडौं । सर्वोच्च अदालतले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनामा परेका जुरीहरू छिटो छरितोरुपमा टुंगो लगाउन आदजेश जारी गरेको छ । कामु प्रधानन्याधीश सपना प्रधान मल्लको नेतृत्वको बुधबारको संवैधानिक इजलासले संक्रमणकालीन मुद्दाका विषयहरू लामो समय थाती राख्न […]
बिर्तामोड । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा ग्राफिक डिजाइन तथा प्रिप्रेस सम्बन्धी ६० घण्टे स्किल अपग्रेड तालिम बुधबारदेखि बिर्तामोडमा सुरु गरिएको छ । हेल्भेटास इन्स्योर परियोजनासँगको वित्तीय साझेदारीमा क्यानले उक्त तालिम सञ्चालन गरेको हो […]
कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका […]
काठमाडौं । अधिकतम खुद्रा मूल्य (एमआरपी) को विषयले जाँचपास प्रभावित भएको छ । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत देशका विभिन्न ठाउँका भन्सार कार्यालयबाट राजश्व सङ्कलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयले आयातित […]
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी […]
काठमाडौं । पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीलेको विवरण अनुसार, बागमती र गण्डकी प्रदेशका केही खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका […]
धनगढी । धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-३ विशालनगर बस्ने ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिकलाई बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने […]
काठमाडौं । आज दिउँसोपछि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब हिजो र गएरातिको जस्तो हावाहुरी र वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । हावाहुरी चल्नेक्रम रोकिएको छ तर […]
रौतहट । वाग्मती सिँचाइ आयोजनाअन्तर्गत रौतहट क्षेत्रमा नहर अतिक्रमण गरी बनाइएका करिब ४०० घरटहरा हटाइने भएको छ । आयोजनाले गत चैत २६ गते सातदिने सार्वजनिक सूचना जारी गर्दै नहरको दुवै किनारमा बसोबास गर्दै आएका स्थानीयलाई […]
मेचीनगर । हिजो साँझ मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक जंगली हात्तीको आक्रमणमा आमा(छोरी घाइते भएका छन् । जंगली हात्तीले वर्ष ३८ की सुनिता बज्राचार्य र उनकी वर्ष १३ की छोरी यबद्रा बज्राचार्य आफ्नै घरको बराण्डामा […]