२०८२ पौष १४ सोमवार , ०७:२९:१९ बजे

Sajhamanch

समाज

झापा । गत अप्रिल २८ (वैशाख १६ गते) भारतको मध्यप्रदेशस्थित उज्जैनमा सम्पन्न अन्तराष्ट्रिय अबाकस अंकगणित प्रतियोगितामा झापाको बिर्तामोड केन्द्रबाट सहभागी विद्यार्थी मिखेम सुब्बा उत्कृष्ट प्रतिष्पर्धी बनेकी छन् । सो एमपास इन्टरनेशनल लेभल अबाकस एण्ड मेन्टल […]

शुक्रवार, वैशाख २८, २०८१

‘हीरामण्डी’ नेटफ्लिक्समा सबैभन्दा बढी हेरिने भारतीय वेब–सिरिज बनेको छ । मे १ मा स्ट्रिमिङ भएको यो सिरिजले सार्वजनिक भएको केही सातामै यो रेकर्ड रचेको हो ।भव्य दृश्य र कथाको कारण संसारभर चर्चा पाइरहेको यो सिरिज […]

शुक्रवार, वैशाख २८, २०८१

बलिउड अभिनेता सलमान खानले यस वर्षको इदमा नयाँ फिल्म ‘सिकन्दर’को घोषणा गरेका थिए । यतिबेला यो फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण अपडेट आएको छ ।फिल्मको मुख्य अभिनेत्रीमा रश्मिका मन्दानालाई कास्ट गरिएको छ । बलिउडका दबंग सलमानसँग […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं ।  पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहारको आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा-विष्णु-महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत […]

शुक्रवार, वैशाख २८, २०८१

भद्रपुर । झापाको भद्रपुरमा लागू औषध दुर्व्यसनी तथा ओसारपसारमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम बिहीबारदेखि शुरु भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग र नारी सञ्चारर गृह झापाको आयोजनामा सो कार्यक्रम सुरु भएको हो […]

बिहिवार, वैशाख २७, २०८१

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्वारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम बिहीबार बिर्तामोडमा गरिएको छ । कार्यक्रममा भाषाविद् तथा अग्रज पत्रकार चूडामणि रेग्मीलाई सम्मान प्रदान गरिएको थियो । पत्रकार महासंघ झापाले ६५ […]

बिहिवार, वैशाख २७, २०८१

सप्तरी । नेपाल बैंक लिमिटेडका फत्तेपुर शाखाका एक जना सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नं. १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा कार्यालयका सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको हत्या भएको […]

बिहिवार, वैशाख २७, २०८१

बिर्तामोड । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् । हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार बिर्तामोडमा आयोजना गरेको पाठेघर […]

बिहिवार, वैशाख २७, २०८१

काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भएर टोखा बस्ने ३१ वर्षीय असिम नगरकोटी छन् । आकर्षक तलब पाइने लोभ देखाएर उनले […]

बिहिवार, वैशाख २७, २०८१