२०८३ वैशाख २७ आइतवार , १०:१२:१८ बजे

Sajhamanch

समाज

मेचीनगर । स्व. विजय खरेलको स्मृति ग्रन्थ मंगलबार लोर्कापण गरिएको छ । सुसेली साहित्यिक परिवारले काँकरभिट्टामा आयोजना गरेको कार्यक्रममा स्मृति ग्रन्थ लोकार्पण गरिएको हो । भाषाविद् प्राध्यापक डा.जिवेन्द्रदेव गिरीले ५ सय पृष्ठको ११३ जना सर्जकद्वारा […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७५ दशमलव ३३ अङ्कले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक २८ महिनायताकै […]

मङ्गलवार, साउन ८, २०८१

विराटनगर । लागुऔषध गाँजासहित गाडी प्रहरीले पक्राउ गरेको छ। सुनसरी जिल्लाको बराहक्षेत्र–९ राजावासस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएका प्रहरी निरीक्षक विकास राईको टोलीले आज मंगलबार पक्राउ गरेको हो। चक्रघट्टीबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन् । राजदूत श्रीवास्तवले मन्त्रालयमा पुगेर आज मंगलबार मन्त्री दाहालसँग भेट गरेका हुन् । मन्त्रालयमा राजदूत श्रीवास्तवलाई […]

मङ्गलवार, साउन ८, २०८१

बिर्तामोड । झापाको हल्दिबारीमा एक अपरिचित व्यक्तिले चालकलाई बेहोस बनाएर स्कुटर लुटेर लगेका छन् । स्कुटर चालकसँग घरसम्म पुर्याइदिन सहयोग मागेका उनले स्कुटर लुटेका हुन् । हिजो जिल्ला प्रशासन कार्यालय भद्रपुरमा भेट भएका विनोद राजवंशी […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले यस वर्षको मनसुन प्रारम्भपछि प्राकृतिक प्रकोपमा भएको जनधनको क्षतिबारे संसद्लाई जानकारी गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा मन्त्री लेखकले गत जेठ २८ देखि हालसम्म १ हजार ५९२ विपद्का घटना […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । देशभर करिब ८५ प्रतिशत धान रोपाइँ भएको छ । यो वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकोमा ११ लाख ८१ हजार ४७० हेक्टर क्षेत्रफल अर्थात् ८४.५ प्रतिशत रोपाइँ […]

मङ्गलवार, साउन ८, २०८१

काठमाडौं । प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्री रहेका छन् । क्षेत्रीले […]

मङ्गलवार, साउन ८, २०८१

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैँची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ। उक्त अवधिमा रु. १८ अर्ब ९५ करोड […]

मङ्गलवार, साउन ८, २०८१

झापा । आगोको धुवाँमा निसास्सिएर जुम्लामा सुत्केरीसहित दुईजना दिदीबहिनीको मृत्यु भएको छ । सुत्केरीलाई न्यानो गर्न बालिएको आगोको धुवाँले निसास्सिएर पातारासी गाउँपालिका– ६ बाँता गाउँकी ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा उनकी बहिनी १९ […]

मङ्गलवार, साउन ८, २०८१