बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरवासीलाई विषादीरहित अर्गानिक तरकारी खुवाउने उद्देश्यले तयार पारेको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन धमाधम भइरहेको छ । नगरले तयार पारेको ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र […]
काठमाडौं । सुशील श्रेष्ठ स्टारर ‘आउट ल : दफा २१९’ को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुबारे धेरै कुराको खुलासा गर्छ ।‘मस्ट वान्टेड’ घोषित कैदी जेलबाट फरार भएपछि त्यसमा खोजीमा निस्किएको प्रहरीको […]
क्रोएसियाको एक स्याहार केन्द्र ९नर्सिङ होम०मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए ।यो घटनामा […]
एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा शुरु हुनेछ ।पहिलो खेलमा यूएईलाई ६ विकेटले […]
काठमाडौं । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि राति नै देखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही […]
काठमाडौँ । बाढी, पहिरोलगायतका मनसुनजन्य विपद्मा परी आज सोमबार दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात […]
बिर्तामोड । माछा मार्ने क्रममा करेन्टलागेर इलामका १९ बर्षका मौषम राईको मृत्यु भएको छ । इलाम सुर्योदय नगरपालिका वडा नं.१३ स्थित लक्ष्मिपुर घर भई झापाको दमकस्थित धिमाल टोलमा डेरा गरि बस्दै आएका राईलाई आज दिउँसो […]
भद्रपुर । नेकपा एमाले भद्रपुर नगर कमिटीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस मनाएको छ । भद्रपुर नगर कमिटीले आफ्नो सभाकक्षमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सल्लाहकार माधव […]
काठमाडौं । सवारी दुर्घटनामा परेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव श्याम बन्जारा र उनकी पत्नी सुभद्रा बन्जारा घाइते भएका छन्। बाराको जितपुर बजारमा सोमबार दिउँसो भएको दुर्घटनामा दुवैजना घाइते भएका हुन्। पत्रकार बन्जारा […]
काठमाडौं । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूले क्षेत्र परिवर्तन गर्न पाउने भएका छन्। ३१ डिसेम्बर २०२४ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन […]