बिर्तामोड । झापाका पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामा यस वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा उनीहरुलाई जनही २१ हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । […]
काठमाडौं । केही दिनयता उच्च अङ्कले बढिरहेको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से २ दशमलव १५ अङ्कले बढेर २ हजार ४८८ दशमलव शून्य नौ विन्दुमा पुगेको […]
झापा । झापाको अर्जुनधारा नगरपालिका–४ का २६ वर्षीय अमिर दनुवार चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् । असार ४ गते अर्जुनधारा–४ भाङवारिमा पार्किङ गरी राखेको मे.७ प ८३०९ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ […]
दाङ । दाङको लमहीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तगर्त लमही नगरपालिका –१ नर्तीमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी स्थानीय १० वर्षीया स्वस्तिका चौधरीको मृत्यु भएको हो। स्वस्तिका आफ्नो घरबाट छिमेकीको […]
काठमाडौं । नेपालमा हरेक दिन औसत ९७ वटा सानाठूला गाडी दुर्घटना हुने गरेका पाइएको छ । नेपाल प्रहरीको तथ्याङ्क विश्लेषणअनुसार दैनिक हुने ९७ वटा दुर्घटनामा औषतमा सात जनाको ज्यान जाने गरेको छ । यस्तै ८८ […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले ‘पारिको होइन, बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । नगरकी कार्यवाहक प्रमुख सीता ढुंगानाले वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक […]
काठमाडौं । छलफलको बहानामा आएर पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या भएको खुलासा भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित निवासमा बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा […]
विराटनगर । हास्य कलाकार मह जोडीमध्येका एक हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ । आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् । ‘शनिवार हिमगिरी […]
काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या सम्बन्धमा सोधपुछका लागि एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही निवासी राज्यमन्त्री रायको गएराति चन्द्रनगरस्थित आफ्नै निवासमा हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी […]
काठमाडौं । सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँ मूल्य रहेको सुन यस दिन प्रतितोला १ लाख ४६ हजार ३०० […]