२०८३ वैशाख २७ आइतवार , ०८:४३:११ बजे

Sajhamanch

समाज

काठमाडौं । वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो […]

सोमवार, साउन ७, २०८१

मेचीनगर । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवस मेचीनगरमा पनि मनाइएको छ । काँकरभिट्टास्थित वीपी–पुष्पलाल बाटिकामा रहेको पुष्पलालको पूर्णकदको सालिकमा माल्यार्पण गरेर नेकपा एमाले मेचीनगरले दिवस मनाएको हो । त्यसक्रममा […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । नेपाली क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानाडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि […]

सोमवार, साउन ७, २०८१

झापा । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइराला ६ लाख घुससहित पक्राउ परेकी छन् । औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत् सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग […]

सोमवार, साउन ७, २०८१

झापा । बंगलादेशमा आरक्षणविरुद्ध आन्दोलन भड्किएपछि त्यहाँ पढन गएका नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्कन थालेका छन् । त्यसक्रममा हिजो एकैदिन ३०५ जना फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । साउन १ देखि हिजो बेलुकासम्म काँकडभिट्टा […]

सोमवार, साउन ७, २०८१

भद्रपुर। पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु. २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०र८१ मा रु. ४४ अर्ब ७५ करोड ६६ […]

सोमवार, साउन ७, २०८१

झापा । आज साउनको महिनाको पहिलो सोमबार झापाका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आज झापाको अर्जुनधाराको जलेश्वर धाम, माईधाम लगायतका शिवालयहरुमा बिहानैदेखि पूजापाठ एवम् जल चढाउने भक्तजनहरुको भीड लागेको हो । कनकाईको माई धाममा […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलन हिंसात्मक हुन थालेपछि नेपाली विद्यार्थी धमाधम स्वदेश फर्कन थालेका छन् । अहिलेसम्म १२०० भन्दा धेरै नेपाली स्वदेश आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार अस्ति शनिवारसम्म […]

सोमवार, साउन ७, २०८१

काठमाडौं । सामाजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरेको छ । बाढीपहिरोका कारण ज्येष्ठ नागरिकलाई परिचयपत्र नम्बर बनाउन असहज भएकाले यससम्बन्धी पुरानो निर्णय कार्यान्वयन नगर्न गृहले गएको शुक्रवार […]

सोमवार, साउन ७, २०८१