बिर्तामोड । झापाको अर्जुनधारामा मृत अवस्थामा फेला परेका युवाको पहिचान खुलेको छ । अर्जुनधारा वडा नम्बर- १ स्थित धान खेतबारीमा आज बिहान फेला परेको इलाम माइ नगरपालिका-३ का टिका लावतीको रहेको प्रहरीले जनाएको छ । […]
काठमाडौं । मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता १३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात […]
बिर्तामोड। झापाको अर्जुनधारामा एकजना वयस्क पुरुष धान खेतमा मृत अवस्थामा भेटिएका छन् । अर्जुनधारा नगरपालिका वडा नम्बर-१ स्थित होम अधिकारीको घर पछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा टेटु भएका ती […]
काठमाडौं । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । हिजो भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले दिएको १७९ रनको […]
काठमाडौं । बङ्गलादेशबाट मंगलबारसम्म १४०० नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए । ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित […]
छिमेकी मुलुक भारतमा आफ्नै पत्नीको हत्या गर्ने एक ३८ वर्षीय पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।उत्तर प्रदेशको जहाँगिरवादका सचिन वाल्मीकिले आफ्नी पत्नी मन्जु देवीको हत्या गरेको भन्दै प्रहरीमा आत्मसमर्पण गरे ।नगर निगममा करार सेवामा […]
काठमाडौं । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’का कलाकार पशुपतिनाथको वनकालीमा आयोजित कोटीहोम महायज्ञमा सहभागी भएका छन् । कलाकारहरु वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, कमलमणि नेपाल लगायत पूजामा सहभागी भए ।आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ […]
इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुगेको छ।दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १०ः०० बजे पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला रहेको […]
काठमाडौं । बागमती र गण्डकी प्रदेशका केही स्थानमा राति नै देखि वर्षा भइरहेको छ। अन्य प्रदेशका एकदुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने […]
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । ‘पहिला मातृका यादवले कर्मचारीलाई कुटेको कुरा थाहा नै […]