२०८३ वैशाख २७ आइतवार , ११:३३:०५ बजे

Sajhamanch

समाज

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले बढेर २ हजार ५६८ दशमलव ११ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, लगानी र अन्य बाहेक […]

बिहिवार, साउन १०, २०८१

विराटनगर । मोरङको उर्लाबारीमा एक जना चिकित्सक मृत फेला परेका छन्। उर्लाबारीमा रहेको अरनिको हस्पिटलमा कार्यरत डा. मनिषकुमार यादव डेरामै मृत फेला परेका हुन्। ३३ वर्षीय रेडियोलोजिस्ट यादव बिहीबार बिहान कोठामा मृत भेटिएको प्रहरीले जानकारी […]

बिहिवार, साउन १०, २०८१

बिर्तामोड। झापाको मेचीनगरमा तीनचक्के अटोरिक्सा र मोटरसाइकल एकापसका ठोक्किँदा पाँचजना घाइते भएका छन् । आज बिहान ११ः४५ बजेतिर मेचीनगर १३ स्थित सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँँदै गरेको मे. ११ प १९०५ नम्बरको मोटरसाइकल र मे. १ […]

बिहिवार, साउन १०, २०८१

बिर्तामोड। झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा दुई पक्षका ११ जना घाइते भएका छन् । आज बिहान ११ः३० बजेतिर बाह्रदशी ३ स्थित राधानगरमा सोही ठाउँ बस्ने पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको विषयमा विवाद हुँदा […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सधैंझैं बुधबार बिहान बालकोटस्थित घरबाट मनुराज शर्मा एयरपोर्टका लागि निस्केपछि श्रीमती प्रिजा खतिवडा चार वर्षका छोरा अधिराजलाई घर नजिकैको चाइल्ड केयर सेन्टरमा छाडेर अफिस हिँडिन् । ऊर्जा मन्त्रालयका सचिवको सचिवालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ७ जनाको आज पोस्टमार्टम हुँदैछ । बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ७ जनाको डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सुनको मूल्य आज एकै दिन प्रतितोला २४ सय रुपैयाँले घटेको छ । सुनको मूल्य हिजोको तुलनामा आज एकैदिन २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको कारोबार मूल्य […]

बिहिवार, साउन १०, २०८१

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा रु. आठ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएको छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन (जुलाई १८ देखि २२) को अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । […]

बिहिवार, साउन १०, २०८१

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगञ्जमा पोस्टमार्टम आज पनि जारी छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । पोस्टमार्टम […]

बिहिवार, साउन १०, २०८१