२०८३ वैशाख १८ शुक्रवार , ०८:४८:४० बजे

Sajhamanch

राजनीति

काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै हुनुहुन्छ । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावली संकलन तथा अद्यावधिकको काम उत्साहजनक रुपमा भइरहेको छ । यसबीचमा दशैँ, तिहार र छठका कारण उत्साह कम देखिएको भए पनि केही दिनयता नामावली […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा आउँदो फागुन २१ मा हुन लागेको चुनावको तयारी र राजनीतिक वातावरणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं ।  निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि कार्यतालिका स्वीकृत गरेको छ।जस अनुसार पुस २० गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन हुने छ। निर्वाचन कार्यक्रम अन्तर्गत मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, उम्मेदवारको अन्तिम नामावली […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौँ।  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज अपराह्न स्वदेश फर्किँदै छन्। राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ। बिहीबार पनि बिहान ११ः३० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।बुधबारको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा नेताहरूले […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफू र आफ्नो समूहको नेकपा (एकीकृत समाजवादी) सँगको यात्रा औपचारिक रूपमा टुङ्गिएको घोषणा गर्नुभएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी केन्द्रसँगको पार्टी एकताको […]

बुधवार, कार्तिक १९, २०८२

काठमाडौं ।आन्तरिक विवादकाबीच माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न ९ दल र समूहबीच आज एकता हुने भएको छ।एकताका लागि अगुवाइ गरेको माओवादी केन्द्रले ती दलहरुसँगको एकता प्रस्तावलाई पार्टीको केन्द्रिय तहबाट मंगलबार अनुमोदन गरेको छ । […]

बुधवार, कार्तिक १९, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारामा नेकपा एमालेले मंगलबार बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । संसद पुर्नस्थापनाको माग गर्दै सो पार्टीले अर्जुनधारा ६ स्थित महानन्द चोकदेखि खुदुनाबारीसम्म मोटरसाइकल र्याली गर्दै खबरदारी गरेको हो । नेकपा एमाले […]

मङ्गलवार, कार्तिक १८, २०८२