२०८३ वैशाख १८ शुक्रवार , ०७:१९:१५ बजे

Sajhamanch

राजनीति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ। बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गर्नु भएको थियो। उहाँले गरेको प्रस्ताव महाधिवेशन आयोजक […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौँ । सोमबार (कात्तिक १७) बसेको मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा १३ निर्णय सार्वजनिक गर्नु भएको हो। मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । देशभर अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार अहिले मतदाता नामावली सङ्कलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेका छन् […]

मङ्गलवार, कार्तिक १८, २०८२

मकवानपुर । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । राजदूतलाई फिर्ता बोलाउने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि सरकारले उनीहरुलाई नेपाल बोलाएको छ । परराष्ट्र मन्त्रालयले उनीहरूलाई नेपाल बोलाएर मन्त्रालयमा हाजिर गराउने भनी पत्र पठाएको हो । अस्ति […]

मङ्गलवार, कार्तिक १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट पुनः सुरु हुने भएको छ।सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले आजबाट केन्द्रीय समितिको बैठक पुनः सुरु गर्ने निर्णय गरेको हो। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने […]

मङ्गलवार, कार्तिक १८, २०८२

उदयपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावालीले भयरहित वातावरण नबनेसम्म नेकपा एमालेले घोषित प्रतिनिधिसभाको चुनावमा सहभागी नहुने बताउनु भएको छ । सोमबार नेकपा एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । आयोगको कार्यालयमा आज राष्ट्रिय समाचार समिति (रासस) को व्यवस्थापन र राससकर्मीसँग आगामी फागुन २१ […]

सोमवार, कार्तिक १७, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थायी पदपूर्ति नगरुन्जेलका लागि यसअघि हटाइएका अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूलाई पुनः काममा फर्काउने निर्णय गरेको छ। आज सोमबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ती कर्मचारीहरूलाई अस्थायी रूपमा […]

सोमवार, कार्तिक १७, २०८२