काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दैछ । निर्वाचनको तयारी अन्तर्गत उनीहरूसँग छलफल गर्न लागिएको आयोगले जनाएको छ । विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगकोे समन्वय लगायतका विषयमा छलफल गर्न […]
काठमाडौं । पहिलो संविधानसभाका चार जना सभासद्सहितको टोलीले निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गरेको छ । सभासद् रेणु चन्द, डा.बिन्दा पाण्डे, अमृता थापामगर, सुनीलबाबु पन्तलगायतको टोलीले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँग भेट […]
काठमाडौं । मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो । […]
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ […]
काठमाडौं। एकतामा नगएका रामकुमारी झाक्रीसहितका नेताहरू सोमबार एमाले फर्कंदैछन्।सोमबार साढे दुई बजे राष्ट्रिय सभा गृहमा एमालेले घर्क फर्क राष्ट्रिय अभियान सञ्चालन गर्दैछ। यही कार्यक्रममा झाक्रीसहित नेताहरू फर्कन लागेका हुन्। ्एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार […]
काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउन आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा एन टिभी […]
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालयका कतिपय कामबारे बोल्न नमिल्ने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत् उहाँले मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामरकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको उल्लेख गर्नुभएको छ । जेन–जी […]
चन्द्रगढी । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको सम्पन्न निर्वाचनमा ७०६ मत सहित अनुज खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी चुडामणि मैनालीलाई ३८४ मतले पछि पार्दै खतिवडा अध्यक्षमा […]
काठमाडौं । कृषि तथा पशुपछी विकास मन्त्री डा.मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरणमा समस्या रहेको र यसलाई व्यवस्थित गर्न अनलाइन संरचनाको विकास गर्ने बताउनुभएको छ । पर्सा र बाराका कृषि र पशुपछीसँग सम्बन्धित सरकारी […]