२०८३ वैशाख १८ शुक्रवार , ०४:३१:३३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लगातार तेस्रो हार बेहोरेको छ । हिजोको खेलमा कोलकाता नाइट राइडर्सले हैदराबादलाई ८० रनले पराजित गरेको हो । कोलकाताको भने यो दोस्रो जीत हो । कोलकाताले […]

शुक्रवार, चैत २२, २०८१

झापा । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलका समर्थक र विरोधीहरूले सियोलको सडकमा प्रदर्शन गर्न थालेका छन् । राष्ट्रपति युन सुकलाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा संवैधानिक अदालतले फैसला गर्ने तयारी गरिरहेको बेला उनीहरुले […]

शुक्रवार, चैत २२, २०८१

झापा । पाँचथरको कुम्मायक गाउँपालिकाको जंगलमा डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो कुम्मायक ३ ताम्राखुस्थित अमर थापा र पदन खड्कालगायतका निजी वनमा डढेलो लागेको […]

शुक्रवार, चैत २२, २०८१

मुम्बई । एकता कपूर भारतीय टेलिभिजनको विषयवस्तुमा क्रान्तिकारी परिवर्तन ल्याउने कार्यका लागि परिचित छिन् । दुई टिभी शो ‘क्यूँकी सास भी कभी बहू थी’ र ‘कहानी घर घर की’ले उनलाई घरघरमा परिचत तुल्यायो । सप्ताहन्तभर […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । नक्कली सामाजिक एकाउन्टले प्रयोगकर्ता हैरानीमा हुन्छन् । यसको शिकार धेरैजसो चर्चित सेलिब्रेटी हुने गरेका छन् । एउटै नाममा दर्जनौं फेक एकाउन्ट र फ्यान्स एकाउन्ट हुँदा कलाकारलाई तनाव भैरहेको हुन्छ । यस्तोमा, गायिका रचना […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराहृन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता गर्दैछन्।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली मंगलबार थाइल्याण्ड […]

शुक्रवार, चैत २२, २०८१

उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ।तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ […]

शुक्रवार, चैत २२, २०८१