काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री पौडेलले […]
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु. १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका […]
झापा । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलविरुद्धको महाअभियोग प्रस्तावलाई अदालतले सदर गरेको छ । संसदबाट पारित भएको महाअभियोगविरुद्ध परेको रिटमा संवैधानिक अदालतमा लामो समयसम्म भएको बहसपछि इजलासले सर्वसम्मतिमा सदर गरिदिएको हो । अदालतको यस्तो […]
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन्। तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत् केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनको बारेमा […]
झापा । झापाको कचनकवल गाउँपालिकामा ४५ महिनाको अवधिमा ८१९ जना सर्पदंश पीडितको उपचार गरिएको छ। पालिका स्वास्थ्य शाखाका प्रमुख जागेश्वर प्रसाद यादवका अनुसार, २०७८ असार ३ गतेदेखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा २०८१ चैत १३ […]
काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली १७५औं स्थानमै यथावत् रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपालको वरियता यथावत् रहेको हो । दक्षिण एशियामा भारत र माल्दिभ्सपछि नेपाल […]
विरााटनगर । सुनसरीको इटहरीमा रहेको क्लब के डान्सबारमा मध्यरातमा विवाद भएको छ । राति अन्दाजी १२ः४० बजे इटहरी–६ इटहरी चोकस्थित क्लब के डान्सबारमा आएका तत्काल उमेर नखुलेका वडा नं.८ हाटखोला बस्ने सुशील राजवंशी,आशिष् चौधरी,सूर्य गुरुङ, […]
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक […]
विराटनगर । कुकुरको टोकाइबाट मोरङमा एक जनाको मृत्यु भएको हो । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मोरङको मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो । स्थानीयका […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स र झापा एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजोको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई […]