२०८३ वैशाख १८ शुक्रवार , ०२:५९:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । कोशी प्रदेश सरकारले चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएका हुन् । चैतको तेस्रो साता […]

शुक्रवार, चैत २२, २०८१

बैङकक। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन् । बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङ्ककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले व्यवस्था उल्ट्याउने गतिविधि सरकारलाई स्वीकार्य नरहेको बताएका छन् । गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शन वर्तमान संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको उनको टिप्पणी […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज चितवन एफसी र बुटवल लुम्बिनी एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका ६ बजे शुरू हुनेछ । चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई हराएको थियो । यस्तै […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । सुनको भाउ आज उच्च मूल्यबाट एकैदिन तीन हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ तीन हजार ९०० रुपैयाँले घटेर तोलाको एक लाख ७६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताए । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु […]

शुक्रवार, चैत २२, २०८१

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो । […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री पौडेलले […]

शुक्रवार, चैत २२, २०८१

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु. १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका […]

शुक्रवार, चैत २२, २०८१

झापा । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलविरुद्धको महाअभियोग प्रस्तावलाई अदालतले सदर गरेको छ । संसदबाट पारित भएको महाअभियोगविरुद्ध परेको रिटमा संवैधानिक अदालतमा लामो समयसम्म भएको बहसपछि इजलासले सर्वसम्मतिमा सदर गरिदिएको हो । अदालतको यस्तो […]

शुक्रवार, चैत २२, २०८१