२०८३ जेठ १० आइतवार , १२:००:१४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ । तीनपाटन नगरपालिका-४ बालाजोरगाउँमा सोही ठाउँकी ४२ वर्षीय खडकमाया भुजेलको शव फेला परेको प्रहरीले जनाएको छ । बुधबार राति साढे ९ बजे पाखाबारीमा शव फेला […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यसका साथै […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् । कमलामाई नगरपालिका-३ […]

बिहिवार, फागुन २४, २०८०

 बलिउड फिल्म निर्माता करण जोहरले भारतमा जारी मिस वर्ल्डलाई होस्ट गर्ने भएका छन् । २८ वर्षपछि भारतले विश्व सुन्दरी प्रतियोगिताको यो प्रतिष्ठित पेजेन्ट आयोजना गरिरहेको छ । शनिबार मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा फिनाले हुँदैछ । […]

बिहिवार, फागुन २४, २०८०

विराटनगर । इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिसको तयारी गरेको छ । जिल्ला सचिवालय बैठकले यसका लागि एउटा कार्यदल बनाएको छ । उक्त कार्यदलले चैत […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बस्दैछ । नयाँ गठबन्धन सरकारमा सहभागी हुने र मन्त्रीको टुंगो लगाउन बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बैठक बिहान ९ बजे बस्नेछ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज बदली र हिमपात हुनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेका कारण वर्षाको भने सम्भावना छैन । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ ।जल तथा […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ।प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले अघिल्लो बैठकहरुमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने छन्। यस्तै राष्ट्रियसभाको बैठक पनि […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले भर्खरै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुधबार नै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । […]

बुधवार, फागुन २३, २०८०