२०८३ जेठ १० आइतवार , १२:५५:१७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्रीले निरन्तरता पाउने भएका छन् । कांग्रेस माओवादी गठबन्धनमा मन्त्री रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु शक्तिबहादुर बस्नेत र रेखा शर्माले मन्त्रीमा निरन्तरता […]

बुधवार, फागुन २३, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटबेंसीमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित […]

बुधवार, फागुन २३, २०८०

विराटनगर । पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका मोरङको बेलबारीका पदम लिम्बूको परिवारलाई कोसी प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने भएको छ । पहिचानवादीले कोसी नाम अमान्य भएको भन्दै त्यसविरुद्ध आन्दोलन गर्दै आएका छन् […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व […]

बुधवार, फागुन २३, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने […]

बुधवार, फागुन २३, २०८०

काठमाडौ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। बालुवाटार मार्चमा निस्किएका बेला कुशवाहसहितका पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो। आफूहरूले मंगलबार साँझ नै ‘बालुवाटार मार्च’ गर्ने […]

बुधवार, फागुन २३, २०८०

काठमाडौँ । गाजाको एक अस्पतालमा कुपोषणका कारण १५ जना बालबालिकाको मृत्यु भएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार जारी युद्धका कारण गाजामा भोकमरी उत्पन्न भएको र त्यसबाट सबैभन्दा धेरै बालबालिका प्रभावित बनेका छन्। राष्ट्र सङ्घले गाजामा […]

बुधवार, फागुन २३, २०८०

पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकीमा माओवादी केन्द्रले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो । आज बसेको पार्टी संसदीय दलको बैठकले वर्तमान सरकारलाई […]

बुधवार, फागुन २३, २०८०

काठमाडौँ । महाशिवरात्रिका लागि काठमाडौँ आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर परिसर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिर परिसर प्रवेश गरेका हुन् । अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ […]

बुधवार, फागुन २३, २०८०