काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई पाँच करोड रुपैयाँ दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी […]
काठमाडौ । बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका […]
काठमाडौँ । हिउँमा फसेर अलपत्र परेकाहरुको सकुशल उद्धार गरिएको छ। जडीबुटी सङ्कलनका लागि पाटन गएका ६ महिला र २ पुरुष सहित ८ जन हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका थिए। नेपाली सेनाको हेलिकप्टरको साहायतामा […]
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ९.३३ अंकले बढेको छ । नेप्से बढेर २०१७.०३ को विन्दुमा पुगेको छ । आज ३०८ धितोपत्रको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर तीन […]
विराटनगर । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएको कोठामा प्रहरीले एउटा ‘सुसाइड नोट’ पनि फेला पारेको छ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा कार्यरत बस्याल २१ फागुनमा आफ्नो क्वार्टरमा […]
जुम्ला । जुम्लामा जडीबुटी सङ्कलनका लागि पाटन गएका ८ जना हिउँमा फसेर अलपत्र परेका छन्। जिल्लाको तातोपानी गाउँपालिका-७ बारागाउँका आठ जना स्थानीय हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका हुन्। उनीहरूमध्ये ६ महिला र २ […]
काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ आज साँझ पौने ६ बजे हुने भएको छ । सरकारले मन्त्रीहरूको शपथका लागि पठाइएको पत्रपछि राष्ट्रपति कार्यालयले समय तय गरेको हो ।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीय समितिको बैठकले आफूहरू अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको […]
काठमाडौं । सरकारले नयाँ मन्त्रीहरूको शपथको व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ । सरकारले पठाएको पत्रमा शपथको समय भने उल्लेख छैन । तयारीका लागि केही घण्टा लाग्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ। उसले मधेस सरकारको निरन्तरता सुनिश्चित नभएसम्म सरकारमा नजाने जसपाले अडान लिएको हो। मधेश प्रदेशमा मुख्यमन्त्री कायम राख्न आज बसेको कार्यकारिणी बैठकले सरकारमा जाने […]