२०८३ जेठ ९ शनिवार , ११:०८:५६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शनिबार मनाइँदै छ।हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको […]

शुक्रवार, फागुन २५, २०८०

काठमाडौं । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेटवार्ता गरेका छन् । उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत छनले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयले भेटमा […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक आउँदो फागुन ३० गते बस्ने भएको छ । सभामुख देवराज घिमिरेले अर्को बैठक फागुन ३० गते बुधबार बिहान ११ बजेका लागि तोकेका हुन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम २ को उपनिर्वाचनमा राजनीतिक दलहरुका बीचमा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टी भन्न चाहन्छ– इलामको उपनिर्वाचनमा हामी (राजनीतिक दलहरु) प्रतिस्पर्धा गरौं, सहकार्य नगरौं’ बिहीबार […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । साफ यू–१६ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा भारतविरुद्ध नेपालले पहिलो हाफमा आधा दर्जन गोल बेहोरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी खेलमा नेपाल पहिलो हाफमै ६–० ले पछि परेको हो […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । मन्त्री नियुक्त भएलगत्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी अमेरिका जाने भएकी छिन् । यसअघि तत्कालीन महिला बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जाने तय […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ । नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डीएसपी कुमारबिक्रम थापाले पुष्टि गरे । उनले भने, […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको छ । नेप्से १३.५१ अंकले बढेर २०३०.५५ को विन्दुमा पुगेको छ । यस दिन ३०९ धितोपत्रका ८९ लाख २९ […]

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान सत्ता गठबन्धनले पार्टीलाई नलिएको भन्दै गरेको उत्साह नोटिसमा राखिएको बताएको छ । आफू वर्तमान सत्ताको चलखेलमा सहभागी नभएको भनेर स्पष्ट भन्दा पनि पार्टीविरुद्ध कुप्रचार भएको उसको आरोप छ […]

बिहिवार, फागुन २४, २०८०