२०८३ जेठ ९ शनिवार , १०:२६:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

संसारमा यस्ता धेरै मानिसहरु छन् जसलाई विभिन्न चिजहरुसँग डर लाग्ने समस्या हुन्छ । कतिपयलाई पानीसँग डर लाग्छ त कतिपयलाई अँध्यारोसँग । के कोही मानिसलाई खानेकुरासँग समेत डर लाग्छ रुमान्छेलाई खानेकुरासँग डर लाग्ने भन्ने कुरा असम्भव […]

शनिवार, फागुन २६, २०८०

काठमाडौं । बलिउड अभिनेता गोविन्दाले शुक्रबार रौतहटको मौलापुर नगरपालिकामा आयोजित मधानी महोत्सवमा संगीत तथा नृत्य प्रस्तुति दिएका छन् । सीमावर्ती विहारको पटना हुँदै नेपाल आएका उनले महोत्सवमा मनोरञ्जन प्रदान गरे ।नगरपालिकालाई विश्व सम्पदा स्थलको रुपमा […]

शनिवार, फागुन २६, २०८०

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती तथा गण्डकी […]

शनिवार, फागुन २६, २०८०

तनहुँ ।देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा आज जलेर दुई घाइते भएका छन्।देवघाट गाउँपालिका-२ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक […]

शनिवार, फागुन २६, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० आई वरीयतामा नेपाली खेलाडीले छलाङ मारेका छन् । ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडीले ठूलो सुधार गरेका छन् । टी-२० आई वरीयताको ब्याटिङतर्फ रोहित पौडेलले एकै […]

शुक्रवार, फागुन २५, २०८०

काठमाडौँ । महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गरेका छन्। उनलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गरेका थिए। महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्राध्यक्षद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ। पाशुपत क्षेत्रमा अहिले […]

शुक्रवार, फागुन २५, २०८०

काठमाडौं । सरकारले पूर्वाञ्चल विश्वविद्यालयको निमित्त उपकुलपतिमा चिकित्सा शास्त्र संकायका डीन डा.शैलेषमणि पोखरेललाई नियुक्त गरेको छ । पोखरेललाई रिक्त उपकुलपति पद पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्नका लागि उपकुलपति नियुक्ति गरिएको हो । ऐन अनुसार […]

शुक्रवार, फागुन २५, २०८०

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित हत्पतेमा जिप दुर्घटना भएको छ । प्रदेश–२–०४–००१ च ००५६ नम्बरको योद्धा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घायतेहरुको बर्दिबासस्थित जनसेवा अस्पताल र भिमानस्थित आरएनके पोलिक्लिनिकमा उपचार […]

शुक्रवार, फागुन २५, २०८०

काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद […]

शुक्रवार, फागुन २५, २०८०

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कर्मचारीहरूसँग छलफल गरेर मात्रै कार्ययोजना बनाउने भएकी छन् । स्थायी सरकार ब्यूरोक्रेसी भएको भन्दै उनले पहिला टिमसँग छलफल गरेर मात्रै आफ्नो कार्ययोजना बनाउने बताएकी हुन् । […]

शुक्रवार, फागुन २५, २०८०