२०८३ जेठ ७ बिहिवार , ०३:१५:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र पेस गर्दै सङ्कल्प प्रस्ताव संविधान विपरीत भएको जनाएका छन् । प्रदेश प्रमुखको कार्यालयमा पुगेर सोमबार कार्कीले यस्तो दाबी गरेका हुन् । ‘प्रदेश प्रमुखको […]

मङ्गलवार, वैशाख १८, २०८१

नयाँ दिल्ली । छत्तीसगढको माओवादी प्रभावित जिल्ला नारायणपुरमा भएको भिडन्तमा चार माओवादी मारिएको दाबी प्रहरीले गरेको छ । प्रहरीका अनुसार माओवादी विरुद्धको कारवाहीका लागि अलग अलग टोलीलाई नारायणपुरको माढ क्षेत्रमा निस्किएको थियो । यस क्रममा […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ । नाटक हरेक दिन साँझ साढे ५ बजे मञ्चन हुनेछ । एन्टोन चेखवले सन् १८८९ मा […]

मङ्गलवार, वैशाख १८, २०८१

पर्सा । वीरगन्ज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १२३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ । प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा भएको उपचुनावमा एमालेले आफ्नै सिट जोगाएको हो भने प्रदेश सभा […]

मङ्गलवार, वैशाख १८, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौँ । बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाली टोली आयोजक बंगलादेशको रातो टोलीसँग पराजित भएको थियो । बंगलादेश निलोलाई हराउँदै नेपाली […]

मङ्गलवार, वैशाख १८, २०८१

भक्तपुर । भक्तपुरबाट गाईको बाच्छो काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय वीर बहादुर रानामगर, ३५ वर्षीय काशीराम लोप्चन र सिन्धुपाल्चोक घर भएका ३४ वर्षका च्याङ्बा […]

मङ्गलवार, वैशाख १८, २०८१

गुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् । डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई […]

मङ्गलवार, वैशाख १८, २०८१

नयाँ दिल्ली । भारतको उत्तराखण्ड प्रदेश सरकारले पतञ्जलीका १४ उत्पादनको लाइसेन्स रद्द गरिदिएको छ। जडीबुटी औषधि तथा अन्य किराना वस्तु उत्पादन गर्दै आएको पतञ्जलीविरुद्ध सर्वोच्च अदालतले अवहेलाना मुद्दामा जवाफ मागेकै समयमा उत्तराखण्ड सरकारले १४ औषधिको […]

मङ्गलवार, वैशाख १८, २०८१