२०८३ जेठ ७ बिहिवार , ०२:२०:४७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक रहनेछ। […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं। आज १ मे, मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ। […]

बुधवार, वैशाख १९, २०८१

काठमाडौं । कतारबाट फर्किएका सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १३ का सितेन्द्र यादवलाई बन्धक बनाएर कुटपिट गरी पैसा मागेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। सितेन्द्रलाई काठमाडौंको सिनामंगलस्थित एक घरको कोठामा बन्धक बनाएर कुटपिट […]

मङ्गलवार, वैशाख १८, २०८१

सुर्खेत । कर्णालीमा नेकपा (एमाले) कै मन्त्रीले शपथ ग्रहण बहिष्कार गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका विनोदकुमार शाहले शपथ ग्रहण बहिष्कार गरेका हुन्। स्रोतका अनुसार उनले भौतिक मन्त्रालय […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । इलाम २ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम २ मा मंगलबार आयोजना गरेको कार्यक्रममा […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया गई काम गरी फर्केकाहरूलाई उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने भएको छ । आज ललितपुरमा भएको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम […]

मङ्गलवार, वैशाख १८, २०८१

कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको ज्यान गएको छ । उत्तरी कोलम्बियामा आपराधिक समूह गल्फ क्लानविरुद्ध लड्नका लागि सैनिकलाई पुर्‍याएर फर्कने क्रममा सोमवार सेनाको हेलिकप्टर दुर्घटना भएको त्यहाँको राष्ट्रिय सेनालाई उद्धृत गर्दै चिनियाँ […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ९३ अङ्कले बढेर दुई हजार छ दशमलव २८ विन्दुमा पुगेको छ । यसअघि वैशाख ३ गते सोमवार नेप्से […]

मङ्गलवार, वैशाख १८, २०८१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मंगलबार ६ जना मन्त्रीलाई नियुक्त गर्दै कँडेलले सरकारलाई पूर्णता दिएका हुन् । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज […]

मङ्गलवार, वैशाख १८, २०८१