२०८३ जेठ ७ बिहिवार , ०३:१४:५८ बजे

Sajhamanch

मिडियाबाट साभार

धनगढी । कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगपालिका–४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो। सोमवार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा उनको […]

मङ्गलवार, वैशाख १८, २०८१

चीनले राष्ट्रव्यापी रुपमा विद्यालयमा दुर्व्यवहारविरुद्ध अभियान शुरु गर्ने भएको छ । त्यहाँका प्राथमिक, माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विभिन्न प्रयास भइरहेकामा अब दुर्व्यवहार विरोधी अभियान शुरु गरिने चिनियाँ अधिकारीहरूले बताएका छन् । […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । भक्तपुरमा कार र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौँ । इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन् । नेकपा एमालेले मंगलबार दिउँसो इलाममा विजय सभा गर्ने भएपछि ओली […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्म बाटो खुलेको छ । पर्यटन विभागकाअनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित परेको दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । सरकारले काठमाडौं आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ सम्पन्न भएको छ । आइतवारदेखि शुरु भएको सम्मलेन हिजो सम्पन्न भएको हो । सम्मेलनमा आठ सयभन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सयभन्दा बढी व्यक्तिको […]

मङ्गलवार, वैशाख १८, २०८१

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यस अघि सरकारले अत्याधिक गर्मीका कारण बन्द गरेका बिद्यालय हिजोदेखी खुलाउने निर्णय गरेको थियो । तर अदालतले गर्मी कम नभएको भन्दै आउँदो […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । नौ खेलमा पाँच खेल जितेको लखनउ १० […]

मङ्गलवार, वैशाख १८, २०८१