२०८३ जेठ ७ बिहिवार , ०३:५८:२२ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल तथा एक्ट्रेस सनिशा भट्टराईले विराज भट्टको फिल्म ‘१२ गाउँ’बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।निर्देशक तथा निर्माता भट्टले सनिशालाई फिल्मको प्रमुख भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएका छन् । […]

मङ्गलवार, वैशाख १८, २०८१

बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गर्न आग्रह गर्दै ४० दिनको युद्धविराम प्रस्ताव गरेका छन्। यससँगै हजारौँ प्यालेस्टिनी कैदी रिहा हुने उनले बताए। मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत पनि ल्याउन नसक्दा उनले जमानत जोगाउन नसकेका हुन्। निर्वाचनमा जमानत जोगाउन कुल सदर मतको […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली […]

मङ्गलवार, वैशाख १८, २०८१

इलाम । इलाम-२ प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी भएका छन्।आज बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्। नेम्वाङले २७ हजार ७ सय […]

मङ्गलवार, वैशाख १८, २०८१

काठमाडौँ । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको पहिलो फिल्म ‘माइतीघर’का अभिनेता सीपी लोहनी (चिदम्बरमप्रसाद लोहनी)को ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ । अल्माइजर पीडित उनको १ः३० बजे निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । टी–२० विश्वकपका लागि न्युजिल्यान्ड क्रिकेटले आज अनुभवी ब्याटर केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषण गरेको हो । न्युजिल्यान्डको टोलीमा कप्तान विलियमसँगै, […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप प्रालिबीच नेपालमा लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ । लगानी सम्मेलनको दोस्रो दिन सोमबार उक्त सहमति भएको हो । चीनका लागि नेपालका राजदूत […]

सोमवार, वैशाख १७, २०८१

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । फाजुले ती […]

सोमवार, वैशाख १७, २०८१