२०८३ जेठ ७ बिहिवार , ०४:४०:३० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ । नाम, वतन नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बङ्गलादेश जाने सेवाग्राहीका लागि एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ । यो प्याक शुरु गर्ने बित्तिकै सेवाग्राहीले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५ […]

सोमवार, वैशाख १७, २०८१

जनकपुरधाम । सिराहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेकाछन् । […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुग्दा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा देखिएको छ । हिजो दिनभर एमालेले अग्रता लिएको यो ठाउँमा आज बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो […]

सोमवार, वैशाख १७, २०८१

नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको बेमेतरामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।यीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । ‘बेमेतराको पाथर्रा गाउँका […]

सोमवार, वैशाख १७, २०८१

इलाम । इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबार राति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या गरेका छन । घरायसी विवाद हुँदा २१ वर्षीय छोरा सन्देश दियालीले वाङफोक (खुकुरी) प्रहार गरी ३१ वर्षीया सौतेनी आमा नेत्रमाया […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना अन्तिम चरणमा पुगेको छ । अस्ति शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा अहिलेसम्म २५ हजारभन्दा धेरै मतगणना भैसकेको छ । त्यहाँ नेपाली […]

सोमवार, वैशाख १७, २०८१

हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा सोमबार गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर प्रस्तावको जवाफ दिने बताएका छन्। नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘खलिल अल–हयाको नेतृत्वमा हमासको एक प्रतिनिधिमडल भोलि इजिप्ट पुग्नेछ र इजिप्टका […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । इलाम–२ मा २३ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालका उम्मेदवार सुहाङ नेम्वाङले ९ हजार मत कटाउनुभएको छ । पछिल्लो मतपरिणाम अनुसार सुहाङले ९ हजार ४ सय ८४ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ […]

सोमवार, वैशाख १७, २०८१

काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले ९ हजार मत कटाएका छन् । अहिलेसम्म २४ हजारभन्दा बढी मत गणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ […]

सोमवार, वैशाख १७, २०८१