२०८१ जेठ ७, सोमवार , ०३:११:५४ बजे

Sajhamanch
'

कैलालीमा खोलामा डुबेर बालकको मृत्यु

मङ्गलवार, वैशाख १८, २०८१

धनगढी । कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।

धनगढी उपमहानगपालिका–४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।

सोमवार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा उनको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।

मङ्गलवार, वैशाख १८, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर