काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिने भएको छ । बुधवार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यलाई आफ्नै भूगोलमा फर्काउने निर्णय गरेको हो । गत वर्ष एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नो भूगोल […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको कुन–कुन विषय संशोधन गर्ने भन्नेबारे छलफल भइनसकेको बताएका छन् । राष्ट्रिय हितहरुको रक्षा र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ, त्यो संशोधन गर्ने […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि असार ३० देखि हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ । एन्फाले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । […]
काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको बताएका छन् । बुधवार पत्रकार सम्मेलन गरेर उनले अर्यालले पार्टीभित्र गरेको आर्थिक अनियमितताका कतिपय घटनामा आफूलाई अप्ठेरो […]
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनी १९ असारमा बालाजुबाट पक्राउ परेका थिए । उप्रेतीमाथि पाँच वटा सहकारी एकीकरण भएर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी […]
सिरहा । सर्रे खोलामा आएको बाढीमा फसेका लहान नगरपालिका–२४ झुट्कीका ४० वर्षीय स्वास्थ्यकर्मी अरुण चौधरीको उद्धार गरिएको छ । प्रहरीले उनलाई बुधवार सकुशल उद्धार गरेको हो । चौधरी लहान–९ खुट्टीपारि स्वास्थ्य चौकीमा कार्यरत छन् । […]
काठमाडौं । नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् […]
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधवार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग ४ विकेटले पराजित […]
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर बदली रहँदा विभिन्न स्थानमा वर्षा भइरहेको हो । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको […]
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । हिजो बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । […]