काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । […]
काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित […]
काठमाडौं । भक्तपुरमा दुई स्कुटर आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डू तीनधारेमा बागमती प्रदेश–०२–०२२ प १७४८ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१७ प ५०१२ नम्बरको स्कुटर मंगलबार बिहान आपासमा ठोक्किएका […]
काठमाडौं । काभा २० वर्ष मुनिको महिला भलिबल प्रतियोगिता २०२४ को खेल तालिका सार्वजनिक भएको छ । काभाले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता माल्दिभ्सको मालेमा जुलाई १८ अर्थात साउन ३ गतेदेखि जुलाई २० अर्थात […]
काठमाडौं । सरकारमा जान तयारी गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेको छ । मंगलबार बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशमा बाढी पहिरोका कारण जनधनको क्षति […]
मोरङ । मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका […]
झापा । दिल्ली प्रहरीको अपराध शाखाले अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्याकेटमा संलग्न एक चिकित्सकसहित सात जनालाई पक्राउ गरेको छ । ‘अन्तर्राष्ट्रिय अङ्ग प्रत्यारोपण र्याकेटका मुख्य योजनाकार बंगलादेशी थिए । दान दिने र लिने दुवै बङ्गलादेशका थिए […]
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने रु १० करोडभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि […]
काठमाडौं । मंगलबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक बस्न ढिलाइ भएको छ । राजनीतिक दलका नेताहरूबिच छलफल जारी रहेकाले संसद् बैठक बस्न केही समय ढिला हुने सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले […]
झापा । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं. १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ […]