२०८३ जेठ ३ आइतवार , ०४:३६:४४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । अभिनेत्री मनिषा कोइराला सञ्जयलीला भन्सालीको नेटफिल्क्स सिरिज ‘हीरामण्डी’मा मल्लिकाजानको भूमिका निर्वाह गरेर चर्चामा छिन् । फिल्मफेयर म्यागेजिनसँगको अन्तर्वार्तामा उनले हालै करिअरको सुरुवाती दिनबारेका कुरा गरिन् । त्यतिबेला नायक-नायिकाका लागि फरक नियम हुने गरेको […]

मङ्गलवार, असार २५, २०८१

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन्।अन्य पाँचजना बेपत्ता रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताए। ‘पीडित मंगलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा […]

मङ्गलवार, असार २५, २०८१

काभ्रपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गएरातिदेखि सडक अवरुद्ध भएको छ।सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।महाशाखाका अनुसार दिउँसो […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय […]

मङ्गलवार, असार २५, २०८१

काठमाडौँ । समस्याग्रस्त सहकारीका समस्याहरु समाधान गर्न नेपाल राष्ट्र बैंकले पाँचबुँदे सुझाव दिएको छ भने विज्ञहरुले आ-आफ्ना राय प्रस्तुत गरेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सोमबारको बैठकमा […]

सोमवार, असार २४, २०८१

ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन् । सोमवार ललितपुरमा आयोजित कार्यक्रममा उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यौनजन्य हिंसाहरूलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताए […]

सोमवार, असार २४, २०८१

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना चीनको ७ दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिएर स्वदेश फर्किएकी […]

सोमवार, असार २४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् । जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन् । मौजुदा मन्त्रिपरिषद्का […]

सोमवार, असार २४, २०८१

झापा । रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको बीबीसीले समाचार छापेको छ । यस आक्रमणमा राजधानी किभमा कम्तिमा ७ जनाको मृत्यु भएको छ । किभका मेयरले बताएअनुसार मिसाइल आक्रमणमा […]

सोमवार, असार २४, २०८१