२०८३ जेठ २ शनिवार , ०९:३८:२३ बजे

Sajhamanch
'

नेपाल प्रहरीका १४९ डीएसपीको सरुवा (सूचीसहित)

शनिवार, जेठ २, २०८३

काठमाडौं । नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको एकैसाथ सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार डीएसपीहरूको सरुवा भएको जानकारी गराएको हो ।

कसको कहाँ ?

             

सम्बन्धित खबर