२०८३ जेठ ३ आइतवार , ०२:२४:५३ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । काठमाडौँपछि झापामा डेंगु संक्रमित धेरै, हालसम्म १२३ बिरामी असार अन्तिमसम्म आइपुग्दा झापामा डेंगु सङ्क्रमितको सङ्ख्या १२३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँपछि झापामा डेंगु संक्रमण देखिएको हो । पुसयता […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने कार्यसूची छ । अर्थमन्त्री […]

बिहिवार, असार २७, २०८१

झापा । इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न आग्रह गरेको छ । उत्तरी गाजामा तीव्र सैन्य कारबाहीकाबीच सेनाले गाजाका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै क्षेत्र खाली आग्रह गरेको हो । सेनाले विमानबाट पर्चा खसालेर […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि सकिएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीन/तीन लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाण्डौ महानगरपालिका वडा […]

बिहिवार, असार २७, २०८१

झापा । जापानमा भालुको आक्रमण बढ्न थालेपछि शिकारसम्बन्धी कानुनलाई खुकुलो बनाउने तयारी भइरहेको छ । भालुको आक्रमणमा डरलाग्दो वृद्धि भईरहँदा जापानले आवासीय क्षेत्रहरूमा जनावरहरूलाई गोली हान्न सजिलो हुने नीति बनाउन आवश्यक रहेको बताएको हो । […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो चार बजे बस्न लागेको हो ।बैठकमा आज एकमात्र सम्भावित कार्यसूची छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती आयोगको […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । देशका केही स्थानमा आज पुनः भारीदेखि अति भारी वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भू–भागरसिमाना आसपास) रहेका कारण भारी वर्षाको […]

बिहिवार, असार २७, २०८१

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ।भारतीय प्रहरीले दिएको जानकारी अनुसार गत मंगलवार राति तीन जना नेपाली सवार मोटरसाइकल […]

बिहिवार, असार २७, २०८१

काठमाडौं । विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नक्कली प्रमाणपत्र पेश गरेकोमा दोषी ठहर गरेको छ । विशेष अदालतले आज उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ अनुसार दोषी ठहर गरेको हो । […]

बुधवार, असार २६, २०८१